आर्थिक वर्ष २०७९/८० को बजेट झण्डै १८ खर्ब रुपियाँको बजेट, मुद्रास्फिती सात प्रतिशतमा सीमित गरिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ सात खर्ब ५३अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७९/८० को आय व्ययको विवरण ९बजेट० प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४खर्ब ९२४ प्रतिशत० बजेट विनियोजन गरिएको बताउनुभयो ।

बजेटमार्फत सरकारले आगामी आर्थिक वर्ष आठ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य लिएको छ । यस्तै मुद्रास्फिती सात प्रतिशतमा सीमित राख्ने सरकारको लक्ष्य छ ।

बजेटको पूर्ण पाठ यहाँ हेर्नुहोला


SHARE THIS