घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच सम्झौता

 

काठमाडौं नेपाल घरेलु तथा साना उद्योग महासंघ मेगा बैंक लिमिटेडबीच लघु, घरेलु तथा साना युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको

बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्‍याउन सहज हुने बताउनुभयो

महासंघ बैंकबीच भएको सम्झौता अनुसार १० थरीका सहुलियत कर्जा नियमित कर्जाहरू वितरण गरिने सम्झौतापत्रमा उल्लेख

सम्झौता कार्यक्रममा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष उमेश प्रसाद सिंह कोषाध्यक्ष सत्यनारायण प्रजापतिको उपस्थिति रहेको थियो बैकको तर्फबाट अमित श्रेष्ठ, जनक भट्टराई, पुण्यप्रसाद खनियाँ रूकमणी महर्जनको उपस्थिति रहेको थियो


SHARE THIS