नेपाल इन्भेष्टमेण्ट बैंकले १९ प्रतिशत लाभांश दिने

काठमाडौं नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत लाभांश दिने भएको

बैंककोे सोमबार राजधानीमा सम्पन्न ३३ औँ वार्षिक साधारणसभाले २०७५÷७६ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १०. प्रतिशत बोनस शेयर . प्रतिशत नगद लाभांश दिने प्रस्ताव  पारित गरेको हो

बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाली फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको

बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड (पारित १०. प्रतिशत बोनस सहित) पुगेको बैंकले आर्थिक वर्ष २०७५÷७६ मा चार अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको त्यसै गरी बैंकको खुदनाफा तीन अर्ब ३२ करोड पुगेको बैंकको निक्षेप .४५ प्रतिशतले बढेर एक खर्ब ५२ अर्ब पुगेको भने कर्जा लगानी .२३ प्रतिशतले बढेर एक खर्ब २७ अर्ब पुगेको बैंकको खराब कर्जा (एन.पि..) अनुपात .७८ प्रतिशत रहेको  

बैंकले हालमा विस्तारित शाखाहरु सहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटिएमबाट सेवा दिइरहेको जनाएको


SHARE THIS