मुक्तिनाथ गज्जब मुद्दती योजना

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।

योजना अन्रतरगत व्यतिmगत मुद्दती खातामा नौ वर्ष चार महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा आठ वर्ष सात महिना २८ दिनमा तेब्बर हुने बैंकले जनाएको छ । त्यस्तै व्यक्तिगत मुद्दती खातामा पाँच वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा पाँच वर्ष पाँच महिना छ दिनमा दोब्बर हुने बैंकले जनाएको छ ।


SHARE THIS