गोर्खाज फाइनान्सको नयाँ योजना

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । कम्पनीले गोर्खाज बचत खाता खोल्दा दिर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क एटिएम, नि:शुल्क डिम्याट लगायतका सुविधा पाइने जनाएको छ । कम्पनीले मङ्गलबार एक कार्यक्रममार्फत नयाँ योजना सार्वजनिक गरेको हो ।

फाइनान्समा विशेष गोर्खाज बचत खाता खोल्दा दिर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै नि:शुल्क मोबाइल बैकिङ, नि:शुल्क एटिएम, नि:शुल्क डिम्याट लगायतका सुविधा पाइने कम्पनीले जनाएको छ ।


SHARE THIS