दुई वर्ष भित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौं । आगामी दुई वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा सरकारले निशुल्क इन्टरनेट पु-याउने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८र७९ मार्फत सरकारले आगामी दुई बर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा निशुल्क इन्टरनेट पु-याउने घोषणा गरेको हो ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेले नि:शुल्क इनटरनेट दिने बताउनुभएको हो ।

उहाँका अनुसार आगामी आवमा मुलुकभरका ६० प्रतिशत सार्वजनिक विद्यालयमा नि:शुल्क इन्टरनेटको पहुँच पु-याउने  छ ।


SHARE THIS