यादबलाई १० लाख

काठमाडौं सिटी एक्सप्रेसले ल्याएको लखपति एक्सप्रेस २०७६ को बिजेता जागेश्वर भुस्कुलिया यादव हुनुभएको
उहाँले साउदी अरबको अरब नेशनल बैङ्क सिटी एक्सप्रेसमार्फत रकम पठाउनु भएको थियो कम्पनीले गरेको लक्की ड्र मा पर्नु भएका यादबले १० लाख रुपियाँ प्राप्त गर्नुभएको कम्पनीको विज्ञप्तिमा उल्लेख कम्पनीले दशैं तिहार छठलाई लक्षित गरेर यस्तो योजना ल्याएको हो कम्पनीले विगत १३ वर्षदेखि विप्रेषणको सेवा दिँदै आएको

SHARE THIS