काठमाडौं । पञ्चकन्या
गु्रपले अग्नि प्रतिरोधी तथा
पारदर्शी पाइप नेपाली
बजारमा ल्याएको छ । क्लोरिनेटेड पोलिभिनेल क्लोराइड
(सीपीभीसी) का नया“
दुई ग्रेडको फ्लेम
प्रो पाइप तथा
पारदर्शी फिटिङस् आधिकारिक हालै
अनावरण गरियो ।
अग्नि प्रतिरोधी पाइपहआगो प्रतिरोधात्मक,
जडान गर्न सजिलो,
नन–कोरोसिब, केमिकल तथा
यू.भी. रेसिस्टेन्ट
जस्ता गुणले युक्त
भई वातावरणीय हिसाबले
अनुकूल, तुलनात्मक रुपले किफायती
र सस्तो रहेको
उक्त ग्रुपले जनाएको
छ ।
त्यसै, पारदर्शी पिटिङस् तातो
चिसो पानीका लागि
अति उत्तम, पारदर्शी,
जडान गर्न सजिलो
हुनुका साथै जडान
गर्न महँगो सामग्री
नचाहिने, सामान्य सीपीभीसी पाइपभन्दा
बलियो र बढी
चाप बहन गर्न
सक्ने क्षमताका हुने
दावी गरिएको छ
।
दुवै उत्पादन विश्व प्रसिद्ध जापानी सेकिसुई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आइएसओ ९००१ः२००१५ गुणस्तरबाट बनाइने हुँदा कम्तीमा ५० वर्षसम्म टिक्ने जनाइएको छ ।