पञ्चकन्याका अग्नि प्रतिरोधी र पारदर्शी पाइप

काठमाडौं पञ्चकन्या गु्रपले अग्नि प्रतिरोधी तथा पारदर्शी पाइप नेपाली बजारमा ल्याएको क्लोरिनेटेड पोलिभिनेल क्लोराइड (सीपीभीसी) का नया दुई ग्रेडको फ्लेम प्रो पाइप तथा पारदर्शी फिटिङस् आधिकारिक हालै अनावरण गरियो

अग्नि प्रतिरोधी पाइपहआगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, ननकोरोसिब, केमिकल तथा यू.भी. रेसिस्टेन्ट जस्ता गुणले युक्त भई वातावरणीय हिसाबले अनुकूल, तुलनात्मक रुपले किफायती सस्तो रहेको उक्त ग्रुपले जनाएको
त्यसै, पारदर्शी पिटिङस् तातो चिसो पानीका लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महँगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाइपभन्दा बलियो बढी चाप बहन गर्न सक्ने क्षमताका हुने दावी गरिएको
दुवै उत्पादन विश्व प्रसिद्ध जापानी सेकिसुई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने आइएसओ ९००१ः२००१५ गुणस्तरबाट बनाइने हुँदा कम्तीमा ५० वर्षसम्म टिक्ने जनाइएको

SHARE THIS