प्रभुको काउण्टर सिराहामा

काठमाडौं । प्रभु बैङ्कले सिराहा जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काउण्टरको बुधबार सिराहाका प्रमुख जिल्ला अधिकारी  गोपाल कुमार अधिकारीले उद्घाटन गर्नुभयो ।

बैङ्कको एक्सटेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बैङ्कले विश्वास लिएको छ ।  यो सहित बैङ्कका एक्सटेन्सन काउण्टर ४० वटा पुगेको जनाएको छ ।

SHARE THIS