सेवा शुल्कमा छुट दिन सिटिजन्स र एल्लो प्यागोडा बीच सम्झौता



काठमाडौं । सिटिजन्स बैङ्क र एल्लो प्यागोडा होटेल बीच सेवा शुल्कमा छुट दिने विषयमा समझदारी भएको छ ।

समझदारी पत्रपछि सिटिजन्स बैङ्कका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वाहकले एल्लो प्यागोडा होटेलको काठमाडौं तथा पोखरा स्थित शाखामा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने दाबी बैङ्कले गरेको छ ।

SHARE THIS