एनआईसीकोे सपोर्ट सेवा २४ सै घण्टा

काठमाडौं एनआईसी एशिया बैङ्कले  सन्चालन गर्दै आएको सपोर्ट सेवालाई  २४ सै घण्टा सञ्चालनमा ल्याएको   बैङ्कले विगत पाँच वर्षदेखि यस्तो सेवा दिँदै आएको थियो


बैङ्कको यो सेवा वर्षको ३६५ दिन नै  २४ सै घण्टा उपलब्ध हुने बैङ्कले जनाले जनाएको यस्तो सेवाको लागि ग्राहकले बैंकको टोल फ्री नम्बर १६६००१७७७७१ मा सम्पर्क गर्न बैङ्कले आग्रह गरेको

SHARE THIS