काठमाडौं । सानाकिसानविकास
लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई
आव२०७५÷७६ को
आम्दानीबाट २७.२५
प्रतिशतबोनस सेयर वितरण
गर्न र कर
प्रयोजनकालागि १.४३
प्रतिशतनगदलाभांशउपलब्ध गराउनभएको छ । संस्थाको १८ औं
वार्षिक साधारण सभाले उक्त
प्रस्तावपारित गरेको हो ।
साधारण सभामासंस्थाको अधिकृत पूँजी रु.
२७५ करोड, जारी
पुँजीदुईसय करोड र
चुक्तापुँजीएक अर्ब २
लाख २९ हजार
४२६ रुपियाँपु¥याउने निर्णय भएको
छ । सभामावित्तीय
संस्थाले २०७६ मंसिरसम्म
९२ अर्ब ४१
करोड रुपियाँकर्जा
लगानी गरी ७१
अर्ब ८१ करोड
रुपियाँ असुली गरेकोजानकारी गराएको
छ ।
संस्थाले २० अर्ब
६० करोड रुपियाँकर्जा
वितरण गरेको बताएको
छ ।
संस्थामा आवद्ध ७५० र
आवद्ध हुने क्रममा
रहेका २३१ समेत
९८१ साझेदार सहकारी
संस्थामार्फत आठ लाख
परिवारमा५२ अर्ब हाराहारीको
लघु तथा कृषिवित्त
सेवा पु¥याउँदै
आएकोबताएको छ । यस
वित्तीय संस्थाले ११ लाख
परिबारमा सेवा पु¥याउने लक्ष राखेको
बताएको छ ।
एशियालीविकास
बैंकको ऋण सहयोग
तथा नेपाल सरकारसँगको
सहकार्यमा ग्रामीण उद्यमलगानी परियोजना
सञ्चालनगर्ने भएकोछ । यो
परियोजनाअन्तर्गत आगामी ५ वर्षभित्र
सामूहिक ५० र
व्यक्तिगतपाँचकृषिउद्यम सञ्चालनल्याउने कार्यक्रमछ ।
कृषिलाई नाफामुलकव्यवसायकोरुपमा स्थापितगर्ने मनसायले सञ्चालनहुनलागेको यो
परियोजनाको प्रभावकारिताको आधारमावित्तीय संस्थाको संरचनालाई पनि
सोहीअनुसार सुधार गर्ने कार्यक्रम
रहेको छ ।