साना किसानले २७.२५ प्रतिशत बोनस दिने


काठमाडौं सानाकिसानविकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई आव२०७५÷७६ को आम्दानीबाट २७.२५ प्रतिशतबोनस सेयर वितरण गर्न कर प्रयोजनकालागि .४३ प्रतिशतनगदलाभांशउपलब्ध गराउनभएको संस्थाको १८ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावपारित गरेको हो

साधारण सभामासंस्थाको अधिकृत पूँजी रु. २७५ करोड, जारी पुँजीदुईसय करोड  चुक्तापुँजीएक अर्ब लाख २९ हजार ४२६  रुपियाँपु¥याउने निर्णय भएको सभामावित्तीय संस्थाले २०७६ मंसिरसम्म ९२ अर्ब ४१ करोड  रुपियाँकर्जा लगानी गरी ७१ अर्ब ८१ करोड रुपियाँ असुली गरेकोजानकारी गराएको
संस्थाले २० अर्ब ६० करोड रुपियाँकर्जा वितरण गरेको बताएको  
संस्थामा आवद्ध ७५० आवद्ध हुने क्रममा रहेका २३१ समेत ९८१ साझेदार सहकारी संस्थामार्फत आठ लाख परिवारमा५२ अर्ब हाराहारीको लघु तथा कृषिवित्त सेवा पु¥याउँदै आएकोबताएको   यस वित्तीय संस्थाले ११ लाख परिबारमा सेवा पु¥याउने लक्ष राखेको बताएको
एशियालीविकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा ग्रामीण उद्यमलगानी परियोजना सञ्चालनगर्ने भएकोछ यो परियोजनाअन्तर्गत आगामी वर्षभित्र सामूहिक ५० व्यक्तिगतपाँचकृषिउद्यम सञ्चालनल्याउने कार्यक्रमछ
कृषिलाई नाफामुलकव्यवसायकोरुपमा स्थापितगर्ने मनसायले सञ्चालनहुनलागेको यो परियोजनाको प्रभावकारिताको आधारमावित्तीय संस्थाको संरचनालाई पनि सोहीअनुसार सुधार गर्ने कार्यक्रम रहेको

SHARE THIS