सन्राइजको रिकरिङ खाता शुरु

काठमाडौं सन्राइज बैङ्कलेसन्राइज रिकरिङ्ग खाता सन्चालनमाल्याएकोछ यस खातामापनिबचत खातामा जसरी नै रकमजम्मागर्दैजान सकिनेछ भने व्याज मुद्घतिखाता सरह पाइने बैङ्कले जनाएको

त्यस्तै, आवश्यकताअनुसार देखि वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिकवामासिक रुपमा रकमजम्मागर्दैजान सकिनेछ खाताखोल्दान्युनतम बचत  एक हजार त्यसपछि एक पटकमा न्यूनतमपाँच सयवापाँच सयको गुणाका दरले जम्मागर्दैजान सकिनेछ सजिलो सुरक्षितहिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घतिखातामाजम्माहुदैँ जाने बैङ्कले जनाएको मोबाइल बैङ्किङ इन्टरनेट बैङ्किङबाट पनि सजिलै रकमजम्मागर्न सकिने बैङ्कले जनाएकोछ  
 यस खातामापूर्व निर्धारित भन्दा बढी रकमग्राहकको अनुकुलतामार पटकपटक गरि जम्मागर्न पनिसकिनेछ त्यस्तै त्रैमासिक रुपमाप्राप्तहुने व्याजव्यक्तिगत मुद्घतिखाता सरहको हुने आवश्यकपर्दा  खातामाजम्माभएको रकमको ९० प्रतिशतसम्मकर्जा लिनपाइने व्यवस्था
यस खातामाफ्लोटिङ व्याजदर लागु गरिएको जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मद्दत पुग्द हालबैङ्कले मुद्घतिखातामा९.२५ प्रतिशतमाथप०. प्रतिशतव्याजप्रदानगर्दै आएकोछ

SHARE THIS