बुटवल । बैङ्कको
अधिकृत पुँजी बृद्धि गर्ने
लगायतकाविभिन्न प्रस्तावपारित गर्दै ग्रामीण विकास
लघुवित्त वित्तीय संस्थाको पाँचांै
वार्षिक साधारण सभा बुटवलमा
सम्पन्नभएको छ ।
पाँचवटा क्षेत्रीयस्तरका ग्रामिण बैङ्कहरु गाभिएर
बनेको राष्ट्रियस्तरको लघुबित्त
बित्तिय संस्थाको हालकरिब १
अर्ब अधिकृत पूँजी
रहेकोमात्यसलाई बृद्धि गरी दुई
अर्ब रुपियाँपु¥याउने लक्ष्य रहेकोछ
।
सो अवसरमा संस्थाकाअध्यक्ष माणिकरत्नशाक्यले
वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै संस्थाले
गतआर्थिक बर्षमा देशका सातवटै
प्रदेशमा १८८ वटा
शाखाकार्यालयमार्फत विभिन्न३६३ स्थानीयतहमा लघुवित्त
सेवा पु¥याएको
बताउनुभयो । साधारण
सभामामुनाफा ३२ करोड
११ लाख ६५
हजार रुपियाँपुगेको जानकारी
दिइएको छ ।
अध्यक्षशाक्यले
समीक्षाअवधिमागतवर्षको तुलनामामुनाफामा २८.१४
प्रतिशत, लगानीमा रहेको बाँकीकर्जामा
१४.३७प्रतिशत र
वचत परिचालनमा १७.९७प्रतिशतले बृद्धि भएको
जानकारी दिनुभयो ।
उहाँले हालसम्म बैङ्कको अधिकृत
पूँजी ९८ करोड
२५ लाख रुपियाँपुगेको
र छिटै
दुई अर्ब रुपियाँपु¥याउने लक्ष रहेको
पनिबताउनुभयो ।
कार्यक्रममाबैङ्ककाप्रमुखकार्यकारी
अधिकृत पर्वतकुमार कार्कीले मुलुकको
गरिबीन्यूनिकरण अभियानमा ग्रामीण विकास
लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण
भूमिकानिर्वाह गरेकोदाबीगर्नुभयो ।
पछिल्लो केही समययता नेपालको लघुवित्तका क्षेत्रमाप्रतिष्पर्धा तीब्र रुपमा बढेको चर्चा गर्दैप्रमुखकार्कीले चुनौतीलाई ब्यवस्थापनगर्दै प्रतिबद्ध भएर अगाडि बढ्न कर्मचारीलाई आग्रहगर्नुभयो ।