दोब्बर पुँजी बनाउँदै ग्रामीण विकास

बुटवल बैङ्कको अधिकृत पुँजी बृद्धि गर्ने लगायतकाविभिन्न प्रस्तावपारित गर्दै ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पाँचांै वार्षिक साधारण सभा बुटवलमा सम्पन्नभएको
पाँचवटा क्षेत्रीयस्तरका ग्रामिण बैङ्कहरु गाभिएर बनेको राष्ट्रियस्तरको लघुबित्त बित्तिय संस्थाको हालकरिब अर्ब अधिकृत पूँजी रहेकोमात्यसलाई बृद्धि गरी दुई अर्ब  रुपियाँपु¥याउने लक्ष्य रहेकोछ

सो अवसरमा संस्थाकाअध्यक्ष माणिकरत्नशाक्यले वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै संस्थाले गतआर्थिक बर्षमा देशका सातवटै प्रदेशमा १८८ वटा शाखाकार्यालयमार्फत विभिन्न३६३ स्थानीयतहमा लघुवित्त सेवा पु¥याएको बताउनुभयो साधारण सभामामुनाफा ३२ करोड ११ लाख ६५ हजार रुपियाँपुगेको जानकारी दिइएको
अध्यक्षशाक्यले समीक्षाअवधिमागतवर्षको तुलनामामुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकीकर्जामा १४.३७प्रतिशत वचत परिचालनमा १७.९७प्रतिशतले बृद्धि भएको जानकारी दिनुभयो
उहाँले हालसम्म बैङ्कको अधिकृत पूँजी ९८ करोड २५ लाख रुपियाँपुगेको   छिटै दुई अर्ब रुपियाँपु¥याउने लक्ष रहेको पनिबताउनुभयो
कार्यक्रममाबैङ्ककाप्रमुखकार्यकारी अधिकृत पर्वतकुमार कार्कीले मुलुकको गरिबीन्यूनिकरण अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले महत्वपूर्ण भूमिकानिर्वाह गरेकोदाबीगर्नुभयो
पछिल्लो केही समययता नेपालको लघुवित्तका क्षेत्रमाप्रतिष्पर्धा तीब्र रुपमा बढेको चर्चा गर्दैप्रमुखकार्कीले चुनौतीलाई ब्यवस्थापनगर्दै प्रतिबद्ध भएर अगाडि बढ्न कर्मचारीलाई आग्रहगर्नुभयो

SHARE THIS