विपिन सियरा प्रमोद... परदेश जाँदा

काठमाडौँ, साउन २४ । नेपाल सरकारका सचिव समेत रहेका चर्चित गितकार सुरेश आचार्य (सियरा) ले प्रमोद खरेलको स्वरमा नयाँ गित ल्याउनुभएको छ । 


परदेशीको पीडा समेटिएको गित आचार्यले हालै आफ्नै युटुब च्यानल ‘सियरा नियो अफिसियल’बाट सार्वजनिक गर्नुभएको हो । चर्चित गायक खरेलको स्वरमा सजिएको उक्त गितमा सङ्गितकार विपिन घिमिरेले सङ्गित दिनुभएको छ । गितको भिडियोको निर्देशन पुजा ठकुरीको छ । यस गितमा अनुप बराल, अनु पराजुली, बाबुरा सत्याल, सीतादेवी सत्याल लगायतले अभिनय गरेको भिडियो मुकेश हुमागाईंले छायाङ्कन गर्नुभएको छ ।

SHARE THIS