मंगलबजारमा एभरेष्ट बैंकको काउन्टर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य र एभरेष्ट बैंकका सञ्चालक  उर्मिला श्रेष्ठले संयुक्त रुपमा काउन्टर उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा स्थानीय व्यवसायी अजरमान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार गौतम, बंैकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो ।


SHARE THIS