कोकाकोलाले सार्वजनिक ग¥र्यो नयाँ टिभी कमर्सियल


काठमाडौें । पाचाँैँ कोकाकोला मःमः उत्सव क्याम्पेनका लागि कोकाकोलाले नयाँ टिभी कमर्सियल सार्वजनिक गरेको छ । कोकाकोलाले मःमः उत्सव विभिन्न परिकारका नेपाली खानाको उत्सवका रुपमा मनाउँदै आएको जनाएको छ ।
खाना जे होला स्वाद बढाउन कोकाकोला विषय रहेको अभियानमा कोकाकोलाले खानाको स्वाद बढाएर कुनै पनि क्षणलाई उत्सवमा परिवर्तन गर्ने दाबी गरिएको छ ।
यो टिभीसीमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत रहेको जनाइएको छ ।

SHARE THIS