कामना सेवाले ल्यायो नयाँ बचत खाता


काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वणर््िाम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ ।
स्वणर््िाम सुरक्षित प्लस बचत खाता खोल्ने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा सात लाख रूपियाँ सम्मको दुर्घटना बीमा र एक लाख रुपियाँसम्मको औषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने बैंकले जनाएको छ । नयाँ खाताबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ ।

SHARE THIS