क्रिकेट रंगशालालाई ग्लोबल आइएमईले दियो एक करोड रुपियाँ


 काठमाडौं । ग्लोबल आइएमई बंैकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपियाँ सहयोग  ग¥यो ।
 रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गर्नुभएको हो ।

SHARE THIS